नेपाल र भारतबीच NADA (नेशनल एन्टी-डोपिङ एजेन्सी) मार्फत ‘क्लीन स्पोर्ट’ अभियान अगाडि बढाउने सहमति भएको छ। Dr. आशिम भण्डारी (NADA नेपाल) र आनन्द कुमार (NADA भारत) ले संयुक्त रुपमा यस पहलको प्रतिक्रिया दिएका छन्। यो कदमले दक्षिण एसियामा खेलकुदको पारदर्शिता र निष्पक्षतामा बल पुर्‍याउने छ। विशेषगरी युवा खेलाडीहरुलाई डोपिङसम्बन्धी सचेतना र अनुसन्धानमा यो सहकार्यले सहयोग पुर्याउने आशा गरिएको छ।

rockfeed

प्रतिक्रिया

सम्बन्धित खवर